समाज
वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध
काठमाडौं । वर्षाका कारण हेटौंडा-काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको हो ।
मकवानपुरको भिमफेदी गाउँपालिका९८ र ललितपुरको बागमती गाउँपालिका...



