समाज
एमालेको ‘युथ सेलिब्रेशन’( भोलि काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा उतार्ने लक्ष्य
काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ।लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको हो। भोलि...



