समाज
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किंदा राजावादी दल र समूह स्वागतमा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उहाँको स्वागतमा प्रदर्शन गर्दैछन् ।उहाँको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट ज...



