sevenstartv.com १ असोज २०८३, बिहिवार

समाज

संविधान र व्यवस्थामाथि आक्रमण हुँदैछः सांसद रोकाय

काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पटक पटकका आन्दोलनबाट प्राप्त संविधान र व्यवस्थामाथि आक्रमण भइहेको बताउनुभएको छ । 
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउन...