पर्यटन
स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक संख्या यकिन गर्न सर्वेक्षणको तयारी
काठमाडौं । सरकारले स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक संख्या यकिन गर्न सर्वेक्षण गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मै यस्तो सर्वेक्षण गर्ने गरी बजेट विनियोजन गरेको छ ।
बोर्डले उक्त प्रयोजन...



