sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

माओवादी केन्द्रले गर्याे मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान फेरि सुरु

काठमाडौं । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ । जेठ २ गते बैतडीको  पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको सो अभियान फेरि सुरु गर्न लागिएको हो । 

...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्