बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक काभ्रेका १८ वर्षीय सौगात माझी र पछाडि सवार भारत मोतिहारी घर भई हाल काठमाडौंमा बस्दै आएका १८ वर्...



