आज निजामती विधेयक राष्ट्रियसभामा पेस गर्ने तयारी
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदन आज राष्ट्रियसभामा पेस गर्ने तयारी छ । आज अपराह्न सवा तीन बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले निजामती विधेयकको प्रतिवेदन पेस गर्ने का...



