उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ ।
चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस...



