गोंगबुको एक घरबाट चार करोड २५ लाख नगद र नौ किलो सुन बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद भएको छ ।
गोर्खा जिल्ला गोर्खा नगरपालि...



