उखु किसानको अनुदान घटाउने निर्णय खारेज गर्न माग
काठमाडौं । उखु किसानको अनुदान घटाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग राष्ट्रियसभाका सांसदहरूले माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनीहरुले सो अनुदान पुरानै कायम गरेर तत्काल किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएक...



