विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञचालकहरुले आज देशभर प्रदर्शन गर्ने
काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आज देशभर प्रदर्शन गर्ने भएका छन् । विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका उनीहरूले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तथा सात वटै प्रदेशसभा घेराउको कार्यक्रम...



