प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हु...



