sevenstartv.com ८ असोज २०८३, बिहिवार

दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँसको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले दैलेखमा मिथेन ग्याँसको ११२...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्