मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँ : मन्त्री सुडी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठ...



