अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद् सुनार
काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बता...



