sevenstartv.com ९ असोज २०८३, शुक्रवार

बजेटप्रति प्रतिपक्ष भन्दा सत्तापक्षका सांसद्हरु बढी असन्तुष्ट छन् : सांसद् शाही

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुन निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।...