प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभिव्यक्ति दिएकाे भन्दै नेपाल विद्यार्थी संघ नेविसंघले साेमबार ...



