'श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन'
काठमाडौं । नेपाली कांग्रेसकी सांसद् रमा कोइरालाले श्रम आयोगबारे सरकारको नीति तथा कार्यक्रमले केही नबोलेको बताएकी छन् ।
आइतबारप्रतिनिधिसभाको बैठकमा उनले श्रमको समस्या समाधानको लागि त्रीपक्षीय श्रम आयोगको आवश्यक रहे पन...



