नीति तथा कार्यक्रममा सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी प्राथमिकतामा : सचेतक बराल
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई महत्व दिएको बताएकी छन् ।
बिहीबनर प्रतिनिधिसभाको बैठकमा उनले कार्यक्रमले सुशासन सहितको संघीयताको...



