sevenstartv.com ८ असोज २०८३, बिहिवार

भोजपुर जाँदै गरेकाे बस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

धनुकटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । धनुकटा नगरपालिका...