एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते
काठमाडौं । नेकपा एमालेको धनुषाको ८औँ जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । दुवै जनाको टाउको फुटेक...



