sevenstartv.com ८ असोज २०८३, बिहिवार

हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु

काठमाडौं । झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको हो । 

टिनको छाना भएको टाडेघर...