sevenstartv.com ८ असोज २०८३, बिहिवार

सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन प्रधानमन्त्री ओलीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् । 

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समार...