sevenstartv.com ८ असोज २०८३, बिहिवार

माओवादीको जनजागरण अभियान आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुरू गर्दैछ । 
सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको बिहान ११ बजे उद्घाटन हुने कार...