साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्याे
काठमाडौं । साफ यु-१९ च्याम्पियनसिपको उपाधि घरेलु टोली भारतले जितेको छ । साबिक विजेता बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
गएराति भारतको अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा सम्पन...



