चितवनमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते
काठमाडौं । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।
भरतपुर-२९ मा आज बिहान नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँद...



