sevenstartv.com ८ असोज २०८३, बिहिवार

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक) २०८० सम्बन्धमा  विषय विज्ञ र सरोकारवालासँग  छलफल हुनेछ । 

...