sevenstartv.com ८ असोज २०८३, बिहिवार

काँग्रेसले भन्योः नो केबलकार स्वीकार्य छैन, वार्ताका माध्यमबाट समस्या समाधान गरेर पाथीभरा केबलकार निर्माण गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली काँग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ । शुक्रवार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले य...