पशुपति क्षेत्रबाट ७५ जनालाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । काठमाडौं प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौं...



