नीतिगत समस्याका कारण जलवायु क्षेत्रमा लक्ष्यअनुसार काम नभएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको ठहर
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारणले नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्यअनुसार काम गर्न नसकेको बताएको छ ।
आइतबार नेपालको जलवायुसम्बन्धी अध्ययन प्रतिवेदन सार्...



