sevenstartv.com १० असोज २०८३, शनिवार

मेची भन्सार कार्यालयले सात महिनामा उठायो आठ अर्ब ८४ करोड राजस्व

काठमाडाैं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने  लक्ष्य थियो । ग...