sevenstartv.com ९ असोज २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार  १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हाजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै सोमबार चादिँको मूल्य १५...