sevenstartv.com ९ असोज २०८३, शुक्रवार

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब रुपैयाँ हाराहारीको बजेट सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयलाई मंगलबार राष्ट्रिय स्रोतको प्रारम्भिक प्रतिवेदन-२०८१ पेश गर्दै आयोगले सो बराबरको बजेट सीम...