sevenstartv.com १० असोज २०८३, शनिवार

राष्ट्रिय पुरुष रग्बी सेभेन्स प्रतियोगिता फागुन तेस्रो साता चितवनमा हुँदै

काठमाडौं । गोर्खाली सेभन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी यही फागुन तेस्रो साता चितवनको भरतपुरमा हुने भएको छ । गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघका प्राविधिक सहयोगमा आगामी फागुन १६ र १७ गते चितवनमा गोर्खाली...