५ लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिनुभएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीसँग छलफल गर्दै प्रधानमन्त्री ओली ले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन प...



