sevenstartv.com २९ साउन २०८३, शुक्रवार

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका-५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गौमुखी गाउँपालिका-५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्