धादिङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ घाइते
धादिङ । धादिङकाे धार्केमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा २्३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रह्री...



