sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको रक्षामन्त्रीको भनाई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको बताएका छन् । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्म...