भ्रष्टाचार काण्डहरुको छानबिन कहाँ पुग्यो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारेकोमा आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन...



