भाषासम्बन्धी विधेयक फिर्ता लिँदै मधेश सरकार
काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश सभामा टेबुल गरेको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिने भएको छ ।
सत्तापक्ष र विपक्षी सांसद्ले एक स्वरमा विरोध गरेपछि सरकार विधेयक फिर्ता लिन बाध्य...



