sevenstartv.com ३० साउन २०८३, शनिवार

नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने सम्झौता

काठमाडौं । नेपाल र भारतबीच ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनको १०० मेगावाट क्षमता बढाउने समझदारी भएको छ । एक हजार मेगावाट विद्युत आयात÷निर्यात हुँदै आएको यो प्रसारणलाइनमार्फत यो समझदारीसँगै ११०० मेगावाट प्रसारण हुने छ...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्