sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

काठमाडौं । नेपाली सेनाको फोटो प्रदर्शनी सुरु भएको छ । 

सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलबारबाट फोटो प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्...