सुप्रिम सहकारी ठगीमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता हुँदै
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छवि...



