रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ स्थित आकाशे पुल नजिक पार्किङ्ग गरी राखेको बा ३ ख ४८६५ नम्बरको बसमा बा ५२ प ३३०५ नम्बरको मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्ध...



