जय ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई, त्रिभुवन आर्मी २८ रनले पराजित
काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन ७४ रनमा अलआउट भयो ।
आर्मीका इमरान शे...



