sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

भ्रष्टाचार र अनियमितता रोक्न कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका तयार गरेको छ । कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिको कार्यसम्पादन आगामी दिनमा अझ प्रभावकारी बनाउन निर्देशिका बनाएको हो । ...