sevenstartv.com ९ असोज २०८३, शुक्रवार

नेपालमा उत्साहित भएर लगानी गर्न जापानका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उत्साहित भएर लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन् । 

नेपाल-जापान फ्रेन्डसिप समिट २०२५ मा भाग लिन नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रत...