sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

कर्णालीका २६ प्रतिशत नागरिक विद्युत‍्को पहुँच बाहिर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णालीमा ७४.३८ प्रतिशत नागरिकमा मात्रै विद्युत‍्को पहुँच पुगेको छ । जुन अन्य प्रदेशको तुलनामा कम हो ।  कोशीमा ९९.०३, बाग्मतीमा ९९.९७, गण्डकीमा ९९.४०, लुम्बिनीमा ९८.४९ र सुदूरप...