टीआरसी विधेयक प्रतिनिधिसभामा पेस
काठमाडौं । संक्रणकालिन न्याय (टीआरसी) सम्बन्धी कार्य पुरा गर्न भन्दै सरकारले ल्याएको ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस भएको छ ।
कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा ‘...



